
सरकारले ३ प्रतिशले बढायो सार्वजनिक सवारीको भाडा, अब कहाँ जान कति
२२ पुष २०८१, सोमबार १६:३४
काठमाडौं। सरकारले आजैदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी साधनको ३.३० प्रतिशतले बढाएको हो। विभागका...