/*php the_title();*/?>

काडमाडौं । दुइ दिनसम्म परेको अविरल बर्षाका कारण सडक तर्फ २ अर्ब ५२ करोडको क्षेती भएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार क्षतिग्रस्त ५ वटा पुल बनाउन ८२ करोड, २ वटा बेलीब्रिज बनाउन २० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । त्यस्तै, क्षतिग्रस्त २१.५ किलोमिटर सडक बनाउन १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यस्तै उर्जा तर्फ उत्पादन अवस्थामा रहेका २० र निमार्णाधिन अवस्थामा रहेका १५ गरि ३५ आयोजनामा र प्रसारणलाईनमा गरि २ अर्ब ३५ करोडको क्षेती भएको उर्जा मन्त्रालयले जनाएको छ । यस्तै सिँचाई र नदिनियन्त्रया तर्फ पनि २ अर्ब हाराहारीको क्षेती भएको छ । अहिलेसम्मको प्र्र्र्राप्त विवरण अनुसार ६ अर्ब ८५ करोड भन्दाबढीको क्षेत्रती भएको सरकारको अनुमान छ ।
दुई दिनसम्म परेको अविरल बर्षका कारण अहिले सम्म २०९ जनाएको ज्यान गएको छ भने सैयौं घर र गाडीमा क्षेती पुगेको छ ।
१५ आश्विन २०८१, मंगलवार ०२:३३ 28