
शेखर गोल्छा अब निमार्णमा, ‘परान’ फिल्म बनाउदै
११ माघ २०८१, शुक्रबार ०३:१७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष शेखर गोल्छा फिल्म निमार्णमा लाग्ने भएका छन् ।शेखर गोल्छाले प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यसँगको सहकार्यमा खोलिएको बाइस्कोप...