/*php the_title();*/?>
काठमाडौं । उपत्यका र आसपासका क्षेत्रमा बिहान ४ बजेदेखि भइरहेको वर्षा पश्चिमी वायुको प्रभावका कारण भएको मौसम विद् उज्जव उपाध्यायले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेको छन् । यो हिजो अस्ति देखि रहेको पश्चिमी वायुको प्रभावले भएको हो । समुन्द्री आँधी मोन्थाको असर आज दिउँसोबाट मात्रै देखिने छ ।
उनले मोन्थाका कारण मेचीदेखी गण्डकीसम्ममा ठूलो वर्ष हुने छ भने ३ हजार ५०० मिटर भन्दा अग्लो भू–भागमा भारी हिमपात हुने बताएका छन् । साथै दुई दिन यात्रा नगर्न समेत अनुरोध गरेका छन् ।

१४ कार्तिक २०८२, बिहीबार ०८:३७ 92