
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना निर्माण कार्य सकियो,पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात हुने
१३ पुष २०८१, शनिबार ०७:०७
काठमाडौं-भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्ने कामको परिक्षण सुरु भएको छ। पेट्रोलियम पाइपलाइन निर्माणको काम सुरु भएसँगै परिक्षणको काम थालिएको हो।मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम...