यस्तो देखियो भृकुटीमण्डपको पुष्प : फोटो फिचर

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २५ औं संस्करणको फ्लोरा एक्सपो २०२४ चलिरहेको छ । बिहीबार देखि सुरु भएको मेला आईतबार समापनि हुने छ । कुल ६७ स्टल रहेको मेलाको ५० हजारले अवलोकन गर्ने र एक करोड भन्दाबढीको कारोबार हुने अनुमान गरिएको छ ।

३ चैत्र २०८०, शनिबार १५:५६ 30