
६ महिनामा ७ खर्ब रेमिट्यान्स
२० माघ २०८१, आईतवार १४:३८
काठमाडौं। चालू आर्थिक वर्षको ६ महिने अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको ६ महिने...
२० माघ २०८१, आईतवार १४:३८
काठमाडौं। चालू आर्थिक वर्षको ६ महिने अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको ६ महिने...
७ माघ २०८१, सोमबार १४:४८
काठमाडौं । मुलुकको आयात र निर्यात दुई वर्षपछि उकालो लागेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पुससम्म आयात ७ प्रतिशत र निर्यात...
१ माघ २०८१, मंगलवार १५:५७
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १३...
२४ पुष २०८१, बुधबार १४:२५
काठमाडौं । सरकारले गत असोजमा गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद...
२४ पुष २०८१, बुधबार ०२:३२
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक बर्षको पहिलो ३ तीन महिनामा नेपालको आर्थिक बृद्धिदर ३.४ प्रतिशत रहेको छ ।चालु आर्थिक बर्षको पहिलो त्रैमासिक समिक्षा...
२२ पुष २०८१, सोमबार ०३:०१
काठमाडौं। लोकल मदिरालाई ब्राण्डिङ गर्ने सरकारी तयारी अन्तिम चरणमा पुगेको छ। स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उद्देश्यसहित चालू आर्थिक वर्षको बजेटमै लोकल मदिरालाई ब्राण्डिङ गर्ने...
१९ पुष २०८१, शुक्रबार १५:२९
काठमाडौं । चालु आर्थिक बर्षमा हालसम्मकै सबै भन्दाबढी ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । यो गत आर्थिक बर्षको तुलनमा...
१२ पुष २०८१, शुक्रबार १५:०३
काठमाडौं-सरकारको आन्तरिक ऋण उठाउने सिमा साँघुरिदै गएको छ। चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो।चालु...
८ पुष २०८१, सोमबार १५:५६
काठमाडौं- संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले औँल्याएका बेजुरू फर्छ्योटलाई गति दिने निर्णय गरेको छ। समितिअन्तर्गतको बेरूजु फर्छ्योट उपसमितिको बैठक नियमित गर्ने र...
८ पुष २०८१, सोमबार १५:५०
काठमाडौं- हवाई क्षेत्रको नियामक नागरिक उड्डयन प्राधिकरण(क्यान) टुक्राउने गरी कानुन बनाउने प्रकृया अगाडी बढ्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णयले प्राधिकरणलाई सेवा प्रदायक र नियामक...
८ पुष २०८१, सोमबार १५:१४
काठमाडौं-रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ। संसदको सचिवालयले सूचना निकाल्दै लामिछानेको पद निलम्बन भएको जनाएको हो। चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...
७ पुष २०८१, आईतवार १५:०७
काठमाडौं-नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता उल्लेखियरुपमा बढ्न थालेको अर्थमन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्तासम्ममा २ खर्ब २...
७ पुष २०८१, आईतवार १४:२२
काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्तासम्ममा २ खर्ब...
६ पुष २०८१, शनिबार ०३:१६
प्रा.डा. शिवराज अधिकारी । सबैजसो मुलुकले योजनागत विकास बनाएरै काम गरिरहेका हुन्छन् । नेपालमा भने कहिलेकाहिँ योजना किन आवश्यक प¥यो, यसको झन्झट सिर्जना गर्छ अथवा...
४ पुष २०८१, बिहीबार १५:३७
डा. आरजु राणा देउवा । विश्वसामु नेपाललाई एक स्वतन्त्र, समुन्नत र विशिष्ट पहिचानयुक्त मुलकको रुपमा प्रवद्र्धन गर्ने दिशामा नेपालको परराष्ट्र नीति सञ्चालन हुँदै आएको छ...