/*php the_title();*/?>

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिनामा आठ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो बर्षको यस अवघिको तुलनामा २१.६ प्रतिशतले बढि हो । गत बर्ष यस अवधिमा २७.१ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई छ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १६.४ प्रतिशतले बढेको थियो ।
२८ फाल्गुन २०८०, सोमबार ०१:५२ 39