
इन्टरनेट सेवा प्रदायकले तिर्न थाले रोयल्टी, वोल्डलिंक, सुविसु पछि भायनेटले पनि तिर्यो ३९ करोड
७ माघ २०८१, सोमबार १४:३८
काठमाडौं । रोयल्टी र ग्रामीण सेवा शुल्क (आरटीडीएफ) वापत गरि भायनेटले ३९ करोड रुपैयाँ राजस्व नेपाल सरकारलाई बुझाएको छ । जसमा २६ करोड रोयल्टी र...