
परियोजना धितो राख्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण दिने
७ फाल्गुन २०८०, सोमबार १३:५३
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले युवा उद्यम कर्जा दिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले तोकेको मापदण्ड अनुसार छनोट भएका उद्यमलाई बैंकले २५ लाखसम्म...