/*php the_title();*/?>
काठमाडौं । नेपालको पुँजी बजारमा देखिएका समस्या र सुधारका बुँदाहरूको शीघ्र कार्यान्वयनको विषयमा ध्यानाकर्षण गराउन मंगलबार पाँचवटै पुँजी बजार–सम्बन्धित संघ–संस्थाहरूका प्रतिनिधिले अर्थमन्त्री रामेश्वर खनाललाई भनेर पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।
सरोकारवाला निकायहरूबीच समन्वयको अभाव देखिएको भन्दै लिखित ज्ञापनपत्र बुझाएका थिए। लगानीकर्ताहरूमा छाएको भ्रम र अन्योललाई तत्काल सम्बोधन गर्न उनीहरूले जोड दिएका थिए।
२० कार्तिक २०८२, बुधबार ०७:५४ 31