लक्ष्मीपूजाको साँझ स्वयम्भूबाट यस्तो देखियो उपत्यका

हिन्दू धर्मावलम्बीहरुको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन, आज घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।


बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।


लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीले काठमाडौं उज्यालो देखिएको छ । धेरैजसो घर, कार्यालय तथा पसल तथा व्यवसाय रहेको भवनमा झिलिमिली बत्ती बालिएको छ ।

४ कार्तिक २०८२, सोमबार १९:१७ 41